प्रियंका चोपडा मोटाइन् कि गर्भवती छिन् ? नयाँ तस्बिर चर्चामा
बलिउड अभिनेत्री प्रियंका चोपडा जोनसको सोसल मिडियामा प्रकाशित भएका पछिल्ला तस्बिर चर्चामा आएको छ । तस्बिरमा प्रियंका चोपडा लण्डनमा घुमिरहेको देखिएकी छिन् ।
वास्तवमा प्रियंका चोपडा यी तस्बिरमा केही मोटाएको जस्तो देखिएकी छिन् । तसर्थ उनका केही प्रशंसकले उनी गर्भवती भएकी हुन् कि भन्ने आशंका व्यक्त गरेका छन् ।
यद्यपि, प्रियंका चोपडा यतिबेला क्याजुअल लुकमा देखिएकी छिन् । यस्तोमा केही प्रशंसकले उनको तौल केही बढेको कुरामा सहमति जताएका छन् ।
स्मरण रहोस्, प्रियंका चोपडाको किताब अनफिनिस्ड हालै रिलिज भएको छ । र उनी आफ्नो किताबका लागि निकै चर्चामा छिन् ।
प्रियंकाले आफ्नो यो किताबमा आफ्नो बाल्यकालदेखि अहिलेसम्मको यात्रा सबिस्तार वर्णन गरेकी छिन् ।
उक्त किताबमा प्रियंकाले आफ्ना थुप्रै रोचक किस्सा पनि साझा गरेकी छिन् ।
हाल प्रियंका लण्डनमा छिन्, जहाँ उनी आफ्नो वेब शो सिटाडेलको सुटिङ गरिरहेकी छिन् ।
अमेजनको स्पाई सिरिजमा प्रियंका गेम अफ थ्रोन्स स्टार रिचर्ड मेडेनेका अपोजिटमा देखिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण