सहिदहरुको सम्झनामा दीप प्रज्वलन (तस्वीरमा हेर्नुस् )
शुक्रबार, २१ फागुन २०७७, २० : १४
काठमाडौं । सहिदहरुको सम्झनामा काठमाडौको माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ । जनयुद्धका क्रममा भएका सहिदहरुको सम्झनामा सहिद तथा वेपत्ता योद्धा सन्तति फाउन्डेसनको आयोजनामा दीप प्रज्वलन गरिएको हो ।
उक्त कार्यक्रममा नेकपाका नेता तथा पूर्वमन्त्री जनार्दन शर्मा लगायतको सहभागिता रहेको थियो । तत्कालीन नेकपा माओवादीको नेतृत्वमा २०५२ सालदेखि २०६२ सम्म भएको दश वर्षको सशस्त्र जनयुद्धमा हज्जारौंले शहादत्त प्राप्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स पुनः अघि, जापान विरुद्ध २-१ को रोमाञ्चक अग्रता
-
नाकामुराको गोलमा जापानले खेललाई बराबरीमा ल्यायो
-
नेदरल्यान्ड्सलाई १–० को अग्रता
-
नेदरल्यान्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण