सामसङले नेपाल ल्यायो ग्यालेक्सी ए१२
स्मार्टफोन ब्राण्ड सामसङले ए सिरिज अन्तर्गत ग्यालेक्सी ए१२ नेपाली बजारमा ल्याएको छ । ४८ मेगापिक्सेल क्वाड क्यामेरा, ६.५ इन्चको एचडी इन्फिनिटी डिस्प्ले, ५ हजार एम्पियर ब्याट्रीलगायतका विशेषता फोनमा रहेका छन् ।
‘हामी सामसङमा निरन्तर नयाँ आविष्कारहरू र मूल्य बीचको अन्तरलाई कम गर्न लागि रहेका छौं । यसै कुरालाई मध्यनजर गर्दै सुलभ मूल्यमा नेपाली ग्राहकहरुलाई स्मार्टफोन मार्फत दैनिक जीवनयापनलाई अझै सहज बनाउन लागि परेका छौं । हामीले नयाँ स्मार्टफोन प्रस्तुत गर्न पाउँदा अत्यन्त खुशी भएका छौं । सुलभ मूल्यमा ग्यालेक्सी ए सिरिजको लिगेसीलाई अगाडि बढाइएको छ’, सामसङ नेपालका मोबाइल बिजिनेस प्रमुख प्रणय रत्न स्थापितले बताए ।
कालो, नीलो तथा रातो रंगहरुमा उपलब्ध फोनको मूल्य ४जीबी र्याम र ६४ जीबीको मूल्य १८,९९९ तथा ४ जीबी र्याम र १२८ जिबीको मूल्य १९,९९९ तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० हजार घुससहित वडा सचिव अख्तियारकाे फन्दामा
-
डोजर आतंकको तीन महिना : बरु थपिए सुकुमबासीका पीडा, व्यवस्थापन लथालिङ्ग
-
महिनावारीको पीडा : कति रगत बग्नु स्वाभाविक हो, कहिले अस्पताल जाने?
-
पीआर लिएका दुई नापी अधिकृतलाई स्पष्टीकरण साेधियाे
-
दक्षिण एसियाली समन्वय समिति : १३ सदस्यीय समिति गठन
-
कोशी प्रदेशको डीआईजीमा शेखर खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण