पोखराको बेगनास तालमा एक युवक मृत भेटिए
बुधबार, २६ फागुन २०७७, १८ : २७
पोखरा । पोखराको बेगनासमा एक युवक मृत अवस्थामा फेला परेका छन् । पोखराको बेगनास तालको किनारामा दाङ तुलसीपुर –१५ चरुवा घर भई पोखरा खुँदी बस्दै आएका ३९ वर्षीय पूर्णबहादुर चौधरी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
ताल किनारामा तैरिरहेको अवस्थामा चौधरीको शव फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण