ओलीले गरेका निर्णय अवैधानिक भएको भन्दै खनाल–नेपाल समूहले पठायो आयोगलाई पत्र (पत्रसहित)
आइतबार, ०१ चैत २०७७, १८ : ५६
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैठक नै नबोलाइ गरिएका निर्णय विधानसम्मत नभएको भन्दै झलनाथ खनाल–माधव नेपाल समूहले निर्वाचन आयोगलाई पत्र पठाएको छ ।
खनाल–नेपाल समूहले ओलीले एकपक्षीय रुपमा गरेको निर्णय विधानसम्मत् नभएको भन्दै आइतबार आयोगलाई पत्र पठाएको हो । आयोगलाई पठाइएको पत्रमा पार्टी विधानको धारा ४१ मा पार्टीका विभिन्न कमिटीका बैठकहरू बोलाई निर्णय गर्नुपर्ने तर त्यसो नभएकोले अध्यक्ष ओलीले गरेका निर्णय विधान अनुकूल नभएको उल्लेख छ ।
यस्तो छ पत्र
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण