ओलीलाई च्याङ काइ सेक नबन्न पाण्डेको सुझाव
बुधबार, ०४ चैत २०७७, १३ : ५१
काठमाडौ । एमाले नेता सुरेन्द्र पाण्डेले अध्यक्ष केपी शर्मा ओलीलाई चिनियाँ नेता च्याङ काइ सेकसँग तुलना गरेका छन् । बुधबारबाट सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलामा नेता पाण्डेले माओ र च्याङ काइ सेकको प्रसंग उल्लेख गर्दै माओले भनेको कुरा नमान्दा च्याङ सकिएजस्तै ओली पनि सकिने बाटोमा नलाग्न आग्रह गरे ।
‘१९४५ मा चिनियाँ जनयुद्ध नयाँ उचाइमा पुगिरहेको थियो र माओले च्याङ काइ सेकसँग वार्ताको अनुरोध गरे । हामी मिलौं । तर सेकले उत्तर दिएका थिए ‘एउटा आकाशमा दुईवटा सूर्य हुदैन ।’ उनले भने, ‘त्यसरी वार्ताको प्रस्तावलाई दुत्कार्ने सेकको आयु केही वर्षभन्दा बढि बाँकी रहेन । उनी चिनियाँ क्रान्तिबाट सधैका लागि परास्त बनेर जाने स्थिति बन्यो । हामीले ओलीलाई पनि भनेका छौ समयमै यस कुराप्रति हेक्का राखियोस्’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण