झिलिमिली दरबारमार्ग, तस्विरमा हेर्नुहोस्
सोमबार, ०९ चैत २०७७, ०७ : ५१
काठमाडौँको मुटुमा रहेको दरबारमार्ग आजभोलि चिटिक्क देखिन्छ । ‘भीआईपी एरिया’ मानिने यो क्षेत्रमा साँझ परेपछि झनै चहलपहल हुनेगर्दछ । अहिले दरबारमार्गका सडक पेटीहरुमा रहेका रुखहरुमा रंगीचंगी बत्तिहरु जडान गरिएका छन् । साँझ परेपछि ती रंगीचंगी बत्तिहरुले त्यस क्षेत्रलाई अझ मनमोहक बनाइदिन्छ । दरबारमार्गका ती बत्तिहरु धेरैका लागि आकर्षणको केन्द्र बन्ने गरेका छन् । विशेष गरेर युवायुवतीहरू त्यही बत्तिमा सेल्फी खिच्नका लागि दरबारमार्ग पुग्ने गरेका छन् । हेरौँ केही तस्विरहरुः

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण