एसोसियट केन्द्रीय सदस्यमा गठबन्धनका कार्की र स्वतन्त्रबाट भट्टराई विजयी
बिहीबार, २६ चैत २०७७, ०० : ५४
काठमाडौं । नेपाल पत्रकार महासंघ एसोसिएट केन्द्रीय सदस्यमा गठबन्धनका विकास कार्की र स्वतन्त्र प्यानलकी कृति भट्टराई विजयी भएका छन् ।
६९५ मत गणना गर्दा विकासले ३०१ मत प्राप्त गरेका छन् भने कृतिले २७४ मत प्राप्त गरेकी छन् । त्यस्तै ओमबन्धु थापाले २५७, विष्णु सुवेदीले १६१, स्मृति ढुंगानाले १३३ मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण