नोकियाका एक्स, जी र सी सिरिजका ६ नयाँ स्मार्टफोन नेपालमा
सोमबार, ३० चैत २०७७, १९ : ५१
काठमाडौं । एचएमडी ग्लोबलले नोकिया एक्स, जी र सी सिरिजका मोबाइल फोनह? नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले ३ वटा सिरिजका ६ नयाँ नोकिया स्मार्टफोन भित्राएको हो ।
नोकिया एक्स सिरिजको ‘नोकिया एक्स २०’ र नोकिया एक्स १०, जी सिरिजमा जी २० र जी १०, सी सिरिजमा सी १० र सी २० भित्र्याएको कम्पनीले जनाएको छ ।

नोकियाका यी फोन स्मार्टफोनको बजारमा उत्कृष्ठ रहेको कम्पनीको दावी छ । यसैगरी, यी फोनमा अहिलेसम्मकै सबैभन्दा बढी टिकाउ ब्याट्री रहेको पनि कम्पनीले जनाएको छ ।
एचएमडी ग्लोबलका सीईओ फ्लोरियन सेशेले बितेको १२ महिना कम्पनीका लागि निकै चुनौतीपूर्ण रहेको बताएका छन् । उनले एचएमडी मोबाइलको लन्चको साथ मोबाइलका समग्र प्रदायकको लागि यो यात्राको माइलस्टोन भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा कायम गरियो ९० कर्मचारीको दरबन्दी
-
सुनसरी घटना : सीडीओसहितका सुरक्षा प्रमुखहरूलाई फिर्ता बोलाउने निर्णय
-
प्रस्तावित निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको संसदीय सुनुवाइ भोलि
-
भोलि बेलुकासम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुपर्ने, अहिलेसम्म छैन सुरसार
-
फिफाको आलोचना गर्नुको सट्टा ध्यान, प्रार्थना वा फुटबल हेर्नुहोस् : अध्यक्ष इन्फान्टिनो
-
नेपाल एसबिआई बैंक इन्डियन चेम्बर अफ कमर्सद्वारा चार वटा अवार्डबाट सम्मानित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण