विद्यालयमा भेटिएका विद्यार्थी र अभिभावक कोरोनासँग डराउँदै यसो भन्छन् (भिडियो)
काठमाडौँ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने संकेत गरेको छ । तर, यसबारे मन्त्रिपरिषदले औपचारिक निर्णय गर्न नसक्दा अहिलेसम्म विद्यालयहरु भौतिक रुपमा सञ्चालनमा आइरहेकै छन् । तथापि विद्यार्थी र अभिभावकहरु अनलाइन कक्षा सञ्चालन हुनुपर्ने पक्षमा छन् ।
आइतबार विद्यालयको पढाइ सकेर घर फर्कन लागेका केही विद्यार्थी र गेटमा भेटिएका अभिभावकलाई हामीले सोध्यौं– तपाईहरु विद्यालय खुलून् भन्ने चाहनुहुन्छ कि अनलाइन कक्षा सञ्चालन होस् भन्ने चाहनुहुन्छ ?
केही विद्यार्थीले यसअघि पनि अनलाइन कक्षा लिएको अनुभव सुनाउँदै त्यो प्रभावकारी नै भएको बताए । तर, कतिपय अभिभावकमा भने अनलाइन कक्षा प्रभावकारी नहुने धारणा पनि रहेको पाइयो । यद्यपि, अभिभावकहरूमा आफ्ना वालवालिकालाई कोरोना सर्ला कि भन्ने चिन्ता देखियो ।
कोरोनाको जोखिमका वीच सञ्चालन भइरहेका शैक्षिक संस्थाको नजिकै भेटिएका केही विद्यार्थी र अभिभावकको प्रतिक्रिया यस्तो पाइयो–
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण