कोरोना संक्रमण भएपछि विश्वप्रकाश शर्माले मागे २ सातालाई छुट्टी
मङ्गलबार, २१ वैशाख २०७८, १३ : ३७
काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता समेत रहेका नेता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । हिजो संक्रमण पुष्टि भएपछि डेरामै आइसोलेशनमा बसेर उपचार गराइरहेका उनले अस्वस्थताको कारण २ साताका लागि प्रवक्ताको सक्रिय भूमिकाबाट बिदा लिएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्– ‘अस्वस्थताका कारण दुइ साताका लागि प्रवक्ताको सकृय जिम्मेवारीबाट बिदा लिएको छु । प्रेस, पार्टी र शुभचिन्तकहरुसँग क्षमा चाहन्छु । चाँडै नै पूर्ण स्वस्थ भएर पूर्ण जाँगरका साथ मैदानमा फर्किनेछु । विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने सबै मित्रप्रति हृदयले आभारी छु, धन्यवाद ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण