बागमतीमा कोरोना संक्रमणबाट ८१ जनाको मृत्यु
सोमबार, ०३ जेठ २०७८, २३ : १४
पछिल्लो २४ घण्टामा बागमती प्रदेशमा कोरोनाभाइरस संक्रमणबाट ८१ जनाले ज्यान गुमाएका छन् । मृतकमा सबैभन्दा बढी काठमाडौंका ३१ जना रहेको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले सोमबार जनाएको छ ।
यस्तै ललितपुर र भक्तपुरमा ११–११ जनाको मृत्यु भएको छ भने मकवानपुरमा २, काभ्रेमा ६, दोलखामा ३, धादिङमा ४ र चितवनमा १० संक्रमितको मृत्यु भएको छ ।
यसैगरी रामेछाप नुवाकोट र सिन्धुपाल्चोकमा १–१ जनाले ज्यान गुमाएका छन् । बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा १० हजार ८१७ जनाको परीक्षण भएकामा ३ हजार ६२२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ३ हजार १७२ जना संक्रमणमुक्त भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण