विपक्षी गठबन्धनले सांसदलाई बोलायो काठमाडौं
शनिबार, ०८ जेठ २०७८, १४ : ०२
सरकारले मध्यावधि निर्वाचनको मिति घोषणा गरेपछि त्यसको विरोधमा रहेका विपक्षी गठबन्धनले सांसदहरुलाई काठमाडौं बोलाएको छ । शनिबार बसेको विपक्षी गठबन्धनको आकस्मिक बैठकले सबै सांसदलाई काठमाडौं बोलाउने उनीहरुसँग छलफल गरेर कसरी अघि बढ्ने भन्नेमा निर्णय लिइने नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए ।
उनले सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनको राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय बैठकले गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण