कोरोनामुक्त भएपछि बिरुवा रोप्दै कंगना
बुधबार, १२ जेठ २०७८, १६ : ४८
एजेन्सी । भर्खरै मात्र अभिनेत्री कंगना रनावत कोरोना भाइरसको संक्रमणबाट मुक्त भइन् । यसपछि उनी हिमाञ्चल प्रदेशको मनालीस्थित घरमा फर्किएकी छिन् ।
अहिले कंगना रनावत आफ्नो घरमा परिवारसँग समय बिताइरहेकी छिन् ।
कंगनाले केही फोटोहरु सार्वजनिक गरेकी छिन् । इन्स्टाग्राममार्फत सार्वजनिक यी फोटोमा उनी बिरुवा रोप्दै गरेको अवस्था देखिन्छिन् । कंगनाले आफ्नो घरको आँगनमा बिरुवाहरू रोपेकी हुन् । उनले अन्य मानिसहरुलाई पनि रुख रोप्न आग्रह गरेकी छिन् । सामाजिक सञ्जालमा कंगना निकै सक्रिय रहन्छिन् । धेरैपटक उनले सामाजिक सञ्जालमार्फत विवादास्पद बयान दिएकी छिन् । उनी कहिले चर्चा र प्रशंसा बटुल्छिन् त कहिले ट्रोलको शिकार पनि भएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण