भारतमा आइतबार मृतकको संख्या ३४ दिन पछिको सबैभन्दा कम
सोमबार, १७ जेठ २०७८, १० : ४१
भारतमा कोरोनाको दोस्रो लहरको कहर क्रमशः बिस्तारै कम हुन थालेको छ । आइतबार नयाँ संक्रमितका साथै मृत्युको आँकडा पनि कम देखिएको छ । भारतमा आइतबार एक लाख ५३ हजार ३४७ जनामा संक्रमण पुष्टि भएको । साथै, २ लाख ३७ हजार ५६८ जना निको पनि भए । यतिबेला ३,१२८ जनाको मृत्यु भयो । एकदिनमा ज्यान गुमाउनेको यो आँकडा पछिल्लो ३४ दिनको सबैभन्दा कम हो । यसअघि २७ अप्रिलमा ३,२८६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।
भारतमा कोरोना महामारी आँकडामाः
पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितः १.५३ लाख
पछिल्लो २४ घण्टामा कूल निको भएकाः २.३७ लाख
पछिल्लो २४ घण्टामा कूल मृत्युः ३,१२९
हालसम्म कूल संक्रमित भइसकेकाः २.८० करोड
हालसम्म निको भएकाः २.५६ करोड
हालसम्म कूल मृत्युः ३.२९ लाख
हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः २०.२२ लाख
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण