सेती अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु
शुक्रबार, २१ जेठ २०७८, १६ : ५३
कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा घोडाघोडी १ कैलालीका ५७ वर्षीय पुरुष र गोदावरी ९ कैलालीका ५० वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।
त्यस्तै ६ सय ५७ नमुनाको परीक्षण गर्दा ५१ जनामा कोरोना संक्रमण पुष्टी भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । संक्रमण पुष्टि हुनेमा कैलालीको धनगढीका ५ जना पुरुष र १ महिला छन भने अन्य जिल्लाका २९ पुरुष र १६ महिला छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण