राजेन्द्र महतोले गरे पदभार ग्रहण
शुक्रबार, २१ जेठ २०७८, २२ : १८
नवनियुक्त उपप्रधान एवं शहरी विकास मन्त्री राजेन्द्र महतोले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदबहाली ग्रहण गरेका छन् । शुक्रबार अपराह्न मन्त्रीमा नियुक्त भएका उनले राष्ट्रपतिको कार्यालय शितल निवासमा राती सवा ८ बजे सपथ लिएका थिए । सपथलगतै शहरी विकास मन्त्रालय पुगेर उनले पदबहाली गरेका छन् । सामान्यतया सिंहदरबारका मन्त्रालयहरूको कार्यालय समय १० देखि ५ बजेसम्मको हुने गरेको छ ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा जाने विषयमा पार्टीभित्र चर्को बिरोध भएपनि महतो–ठाकुर समूहका नेताहरु कामचलाउ सरकारमा सहभागी भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण