शाओमीको अल न्यू फ्ल्यागशिप ‘मी ११’ सिरिज नेपालमा
काठमाडौं । शाओमी नेपालले आफ्नो लेटेस्ट फ्ल्यागशिप मी ११ सिरिज सुपर पर्फमर– मी ११ एक्स प्रो र मी ११ लाइटलाई समावेश गरेर आज सार्वजनिक गरेको छ ।
मी ११ एक्स प्रो आफ्नो लेटेस्ट हार्डवेयरको साथ आउँदछ । जसको टप अफ द लाइन स्पेक्स र फिचर्सहरुमा ई४ १२० हट्र्जको एमोलेड डिस्प्ले, डल्बी एटमस पावर्ड डुअल स्पीकर, आईपी रेटिङ्ग र भव्य नयाँ डिजाइनहरू प्रस्तुत गरेको छ ।
अर्कोतर्फ मी ११ लाइटले फ्ल्यागशिप लेभलको स्मार्टफोनको सबै सुविधाहरुलाई अल्ट्रा–लाइटवेट र स्टाइलिस डिजाइनमा प्याक गर्छ जुन हाई प्राइस बिना हाई–एन्ड स्मार्टफोन खोज्ने प्रयोगकर्ताहरूको लागि उत्तम बनेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले मीमा उत्कृष्ट पर्फमेन्श र स्टनिङ डिजाइनका साथ क्लास टेक्नोलोजी इनोभेसनलाई सबै भन्दा राम्रो ल्याउनमा केन्द्रित रहेको बताए । उनले फ्ल्यागशिपको मी ११सिरिज– मी ११ एक्स प्रो र मी ११ लाइटको साथ नेपालमा इन्डष्ट्रि–फर्स्ट क्लास–लिडिङ्ग उत्पादनहरु र प्रविधिहरू भित्र्याउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
भानुभक्त र घाँसीको सालिक तोडफोड गर्ने एक जना पक्राउ
-
नागढुङ्गा सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै, स्थानीयले विभिन्न माग राखेर गरे विरोध
-
एपीनको सुदूरपश्चिम र कैलाली समिति सर्वसम्मत गठन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
नारायणी अस्पताल घटना: तोडफोड र डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्ने मन्त्री मेहताको प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण