पाँच दलका शीर्ष नेता र बुद्धिजीवीहरुबीच छलफल सुरू
सोमबार, १४ असार २०७८, ०८ : ००
पाँच दलीय शीर्ष नेतृत्व र विभिन्न पेशागत क्षेत्रका बुद्धिजीवीहरुबीच छलफल सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से भवनमा छलफल सुरु भएको हो ।
छलफल कार्यक्रममा अहिले बुद्धिजीवीहरूले मन्तव्य राखिरहेका छन् । मन्तव्य राख्ने बुद्धिजीवीहरुलाई ३ मिनेटको समय छुट्टयाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण