दीपिकाले सुरु गरिन् ‘पठान’
सोमबार, २१ असार २०७८, १७ : ३९
अभिनेत्री दीपिका पादुकोणले फिल्म ‘पठान’ को सुटिङ सुरु गरेकी छन् । जसको जानकारी फिल्म युनिटका एक सदस्यले दिएका छन् । दीपिका मुम्बई सुटिङ सेडुलका लागि शाहरुख खान झै फिल्म युनिटसँग जोडिएकी हुन् । उनले अबको १५, २० दिन नियमित पठानको सुटिङ गर्ने बताइएको छ ।
शुक्रबारबाट यशराज स्टुडियोमा फिल्मको दोस्रो चरणको सुटिङ सुरु भएको थियो । कोरोनाको कारण फिल्मको सुटिङ रोकिएको हो । ‘पठान’ मा शाहरुख अहिलेसम्मकै फरक भूमिकामा देखिँदैछन् । फिल्ममा शाहरुख र दीपिकाको अलवा जोन अब्राहम र डिम्पल कपाडियाको समेत महत्वपूर्ण भूमिका रहनेछन् । सलमान खानको स्पेशल केमियो रहने फिल्म सिद्धार्थ आनन्दले निर्देशन गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा अधिकतम तापक्रम २९ डिग्रीसम्म, पोखरा र धनगढीमा वर्षाको सम्भावना ८० प्रतिशत
-
अनशन तोड्न सोनम वाङचुकका तीन सर्त
-
पूर्वतयारी बिना ठेक्का निकाल्न रोकदेखि मजदुरलाई सामाजिक सुरक्षासम्म, कार्यान्वयन कति सम्भव ?
-
साउनको पहिलो सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण