आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

दीपिकासँगको सम्बन्धबारे भिडियो भाइरल भएपछि अभिनेता इब्राहिमको स्पष्टीकरण

मुम्बई । बलिउड अभिनेता तथा मोडल मुजम्मिल इब्राहिम आफ्नो एउटा पुरानो बयानका कारण फेरि चर्चामा आएका छन्।  विगतमा आफूले अभिनेत्री दीपिका पादुकोणसँग दुई वर्ष सम्बन्धमा रहेर पछि उनलाई छोडेको तथा दीपिका...