प्रधानसेनापति थापासँग भारतीय सेना प्रमुखको टेलिफोन संवाद
शुक्रबार, १५ साउन २०७८, १९ : २८
भारतीय सेना प्रमुख एमएम नरभाने र नेपालका सेना प्रमुख पूर्णचन्द्र थापाबीच टेलिफोन संवाद भएको छ । सेना प्रमुखद्वय नरभाने र थापाबीच शुक्रबार टेलिफोन संवाद भएको हो ।
टेलिफोन संवादमा दुई पक्षबीच सुरक्षा सहकार्यका विषयमा छलफल भएको भारतीय सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण