अभिनेत्री करिश्माले ल्याइन् मौलिक तीज गीत
मङ्गलबार, ०१ भदौ २०७८, ०९ : ११
अभिनेत्री करिश्मा मानन्धरले ‘आउ न संगी हो गाउँ न मिलेर छमछम नाचौं न पीर भुलेर’ बोलको तीजको गीत ल्याएकी छन् ।
अभिनयबाट सबैको मनमा बस्न सफल मानन्धरले यो पटक नजिकिदै गरेको तीजको अवसर पारेर तीज गीत ल्याएकी हुन् ।
मौलिक शैलीमा तयार गरिएको गीतमा गायिका मेलिना राईको स्वर तथा साहाज सिहंको संगीत छ ।
गीतको आकर्षक म्युजिक भिडियो समेत बनेको छ । जसमा अभिनेत्री करिश्मा मानन्धर, अभिनेत्री तथा मोडल क्षितिजा शाक्य, मोडल सम्झना बुढाथोकी, तेन्जु योजन लगायतको अभिनय देख्न सकिन्छ ।
के.बि फिलम्स् प्रस्तुतिमा बनेको गीतको भिडियोमा मौलिकता झल्कने गरेर निर्माण भएको छ । जसको निर्देशक गोविन्द राईले गरेका हुन् । भिडियो अभिनेत्री मानन्धरले आफ्नो अफिसियल युट्युवबाट सार्वजनिक युट्युबमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण