सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

नितिनको ‘कसम हो कसम’ सुधीर र नग्माको रोमान्स

मङ्गलबार, ०१ भदौ २०७८, १५ : ५४
मङ्गलबार, ०१ भदौ २०७८

लोकप्रिय गायक नितिन गजुरेलले नयाँ गीत ‘कसम हो कसम’ ल्याएका छन् । आकर्षक भिडियो समेत बनाइएको गीतमा मुनाल शिशिर कोइरालाको शब्द तथा दीपकराज बिश्वकर्माको संगीत रहेको छ ।
नितिनलाई गीत गायनमा गायिका अनु चौधरीले साथ दिएकी छन् ।

मायाप्रेमका शब्दहरु समेटिएको गीतको भिडियोमा सुधीर श्रेष्ठ र नग्मा श्रेष्ठको रोमान्स देख्न सकिन्छ । भिडियोमा प्रेमकथा देखाउन खोजिएको छ ।

मुनाल शिशिर कोइरालाको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन तथा बिष्णु खड्काको सम्पादन छ । हरिदेवी कोइरालाको प्रस्तुति रहेको भिडियो जनता डिजिटलको युट्युवबाट सार्वजनिक भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप