रचनाको तीज गीत ‘हे शिव भोला’ सार्वजनिक
बुधबार, ०२ भदौ २०७८, १५ : १४
पछिल्लो समय चर्चामा रहेकी गायिका रचना रिमालले तीज गीत ल्याएकी छन् । उनले ‘हे शिव भोला’ बोलको तीज गीत सार्वजनिक गरेकी हुन् । क्लासिकल शैलीमा तयार गीतमा शब्द, संगीत बाबुल गिरीको छ ।
गीतको म्युजिक भिडियोमा भने तिर्सना बुढाथोकी, रजिना केसी र यम पटेलको अभिनय देख्न सकिन्छ । अमेरिकाको विभिन्न स्थानमा छायांकन भएको गीतको भिडियो आरजे एसआइले निर्देशन गरेका हुन् । भिडियोको निर्माण सबि डियरले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्याण्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण