पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु
शुक्रबार, ०४ भदौ २०७८, १७ : २२
रुकुम पश्चिममा पोखरीमा डुबेर एकै घरका दुई दाजु भाइको मृत्यु भएको छ । जिल्लाको मुसीकोट नगरपालिका ७ को ठूली दहमा पौडी खेल्ने क्रममा एकै घरका दाजुभाइको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मुसीकोट नगरपालिका १ सल्लेका भीमबहादुर थापा र प्रेम थापा रहेका छन् । उनीहरु शुक्रबार पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । उनीहरुको शव दहमै भेटिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण