‘सम्झेर एक्लै’ मा बर्षा र सलोनको रोमान्स
शुक्रबार, ०४ भदौ २०७८, २१ : ४८
एसडी योगी र मेलिना मैनालीको स्वर रहेको गीत ‘सम्झेर एक्लै’ सार्वजनिक भएको छ । गीतमा एसडी योगीको संगीत र राम अविरल विष्टको शब्द छ। गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन् ।
गीतको भिडियोमा बर्षा राउत र सलोन बस्नेत अभिनय देख्न सकिन्छ । दुवै कलाकारले पहिलोपटक यो गीतमा सहकार्य गरेका हुन् । म्युजिक भिडियोलाई विवेक रसाइलीले निर्देशन गरेका हुन् । नवराज उप्रेतीको छायाङ्कन रहेको भिडियोमा भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्याण्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण