कार्टुन क्रु जुनियर फिचर्ड सचिन रौनियारको ‘माया सरर’
आइतबार, ०६ भदौ २०७८, ११ : ५२
पछिल्लो समय चर्चित डान्सिङ ग्रुप ‘द कार्टुन क्रु’ जुनियरको अभिनय रहेको गायक सचिन रौनियारको ‘माया सरर’ गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।
जीतेनको शब्द तथा संगीत रहेको गीतको भिडियो कार्टुन क्रुका सरोज अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा पेम्बा मगरको कोरियोग्राफी, पवन सुशीलसँगको छायाँकन र सुरोज अधिकारीको सम्पादन छ ।
विगत ३ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक सचिन रौनियारको यसअघिका धेरै गीत दर्शकले रुचाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण