तीज गीत ‘जोर मादल’ सार्वजनिक
आइतबार, ०६ भदौ २०७८, १८ : ३३
महिलाहरुको महान पर्व तीज नजिककिदै गर्दा बिभिन्न तीज गीतहरू बजारमा भित्रिरहेका छन् । यस्तैमा गायिका शर्मिला श्रेष्ठले पनि तीज गीत ‘जोर मादल’ ल्याएकी छन् । गायिका श्रेष्ठकै शब्द र पम्फा थापाको लय रहेको गीतको एरेन्ज दिनेश थापाले गरेका छन् ।
तीजमा माइतबाट लिन भाई आएको, श्रीमान्सँग माइत जान बिदा मागेको र तीजमा रमाइलो गरेको प्रसंग समेटिएको गीतको आकर्षक भिडियो पनि बनेको छ ।
निरेन श्रेष्ठको निर्देशन रहेको म्युजिक भिडियोमा रामकृष्ण चौलागाईको छायाँकन, रोशन धितालको सम्पादन रहेको छ । गीतको भिडियोमा आरुषी मगर, राम थापा, कल्याण श्रेष्ठ, लक्ष्मण मल्ल र भूमिकला ढकाल लगायतको अभिनय र नृत्य देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण