रुकुममा घर भत्किँदा बालिकाको मृत्यु
आइतबार, ०६ भदौ २०७८, १८ : ४१
रुकुम पश्चिममा वर्षाले घर भत्किँदा एक बालिकको मृत्यु भएको छ । जिल्लाको आठबीसकोट नगरपालिकामा–७, डाँफे ज्यामिरेमा स्थानीय डण्डे कामीको ९ वर्षिया छोरी लालमती कामीको आज घर भत्किएर च्यापिँदा मृत्यु भएको हो ।
सुतिरहेको अवस्थामा घर भत्किएको र च्यापिएर बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय राडीका इन्चार्ज प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए । उनका अनुसार अन्य ३ जना भने ज्यान जोगाउन सफल भएका छन् ।
बालिकाको शव पोष्टमार्टमका लागि नगर अस्पताल राडीमा ल्याइएको प्रहरीले जनाएको छ । पहिरोले ८ लाख रूपैयाँ बराबरको क्षती भएको प्रहरीले अनुमान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले १६६ विधेयक सदनमा ल्याउने, कानुनमन्त्रीद्वारा राष्ट्रिय सभा अध्यक्षलाई जानकारी
-
‘हरित नगरी’ इलाम अहिले ‘हिलोमय’ भयो : सचेतक राई
-
माजिद अन्सारी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
-
अस्थायी भन्दै ६ महिनादेखि एकै ठाउँमा फालिँदै पोखराको फोहोर
-
साउन १ गतेदेखि फेरिँदै करका दर : तपाईंको खल्तीमा कस्तो पर्छ प्रभाव ?
-
प्रधानमन्त्री बालेन्द्र शाहलाई महन्थ ठाकुरले भने ‘नेपाली हिटलर’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण