प्रतिक्षा र विशालले ल्याए ‘संगिती’
सोमबार, ०७ भदौ २०७८, १३ : ४८
हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा बिभिन्न खालका तीज गीत सार्वजनिक हुने क्रम बढ्दो छ । यस्तैमा गायक तथा सर्जक विशाल रायमाझीको शब्द संगीतमा ‘संगिनी’ बोलको गीत सार्वजनिक भएको छ ।
गीत गायनमा विशाललाई प्रतिक्षा वाग्लेले स्वरमा साथ दिएका छन् । गीतमा शान्ता बस्नेत, शर्मिला रायमाझी, सुमन राना र टेकेन्द्र रोकायाले कोरस गायन गरेका छन् ।
राजकुमार मगरको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा एलिना रायमाझी,अल्फाज साह, पुजन घिमिरे, कुशल अधिकारी, गोविन्द थापा, प्रिन्स पाण्डेको देख्न सकिन्छ । भिडियो महेश महराले छायाँकन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्याण्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण