बीबीको ‘हजारौँमा तिमीलाई’ सुरेश र शीलुको रोमान्स
बुधबार, ०९ भदौ २०७८, ११ : १८
‘म तिम्रो सहर छोडी टाढा’, ‘ पुरानो डुङ्गा’ लगायत थुप्रै चर्चित गीत दिएका गीतकार बीबी थापाको नयाँ गीत ‘हजारौँमा तिमिलाई’सार्वजनिक भएको छ ।
मनोज चौलागाईंको संगीत एवं संगीत संयोजन रहेको गीतमा गायक सुरेश लामा र गायिका शीलु अधिकारीको युगल स्वर छ ।
गीतको भिडियो समेत निर्माण भएको छ । जसमा रविन शाह र पूर्णिमा मगरको अभिनय देख्न सकिन्छ । प्रेमकथा बुनिएको भिडियोमा रविन शाहले नै निर्देशन गरेका हुन् ।
बीबी थापा इन्टरटेनमेन्टको युट्यूब मार्फत सार्वजनिक गीतमा दिनेश पराजुलीको छायाँकन, अमृत चापागाईको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण