देविका बन्दनाले ल्याइन् नयाँ गीत
सोमबार, १४ भदौ २०७८, १२ : ५३
वरिष्ठ गायिका देविका बन्दनाले नयाँ गीत ‘परदेशी–२’ ल्याएकी छन् । सञ्जित श्रेष्ठको शब्द तथा संगीत रहेको गीतमा बिटु भण्डारीको संगीत संयोजन छ । गीतको भिडियो समेत बनेको छ । जसमा एलिसा पुन, सन्जाल भण्डारी, निश्चल भण्डारी तथा हीना मगरले अभिनय छ ।
सञ्जित श्रेष्ठको छायाँकन रहेको भिडियोमा बिजेश पौडेलको सम्पादन छ । दाजु भाइ कम्पनीले निर्माण गरेको भिडियोलाई लाटोकोसेरो फिल्म तयार गरेको हो । भिडियो निर्देशक छेवाङ लामा हुन् । केही अगाडि गायिका वन्दनाले ‘परदेशी’ ल्याएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण