सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

गीत ‘मै मरी जाउँ’मा नाचिन् श्रेया

बुधबार, १६ भदौ २०७८, ०८ : ४२
बुधबार, १६ भदौ २०७८

गायक समिर आचार्यको स्वर रहेको नयाँ गीत ‘मै मरी जाउँ’ सार्वजनिक भएको छ । वसन्त विवस आचार्यको शब्द तथा समिरकै संगीत रहेको गीतको भिडियोमा गायक तथा मोडल चक्र बम र श्रेया सिटौलाको अभिनय छ ।

भिडियो शान थापाले निर्देशन गरेका हुन् । जसमा अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।
गायक आचार्यले यसपटक आफूले केही फिन्न गीत ल्याएकोले सार्वजनिक दर्शक तथा श्रोताको रोजाइमा पर्ने विश्वास व्यक्त गरे । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप