अनुपम फुडल्याण्डमा पौडेल समूहको बैठक जारी
बुधबार, १६ भदौ २०७८, १६ : ३८
राजधानीको अनुपम फुडल्याण्ड बत्तीसपुतलीमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक जारी रहेको छ । नेपाल ट्रेड युनियनका पूर्वअध्यक्ष लक्ष्मण बस्नेतको संयोजनमा बसेको बैठकमा सभापतिका दाबेदारहरुबीच एकल उम्मेदवारीका विषयमा छलफल भइरहेको जनाइएको छ ।
बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु शेखर कोइराला, रामशरण महत, सुजाता कोइराला, बलबहादुर केसी, अर्जुननरसिंह केसीलगायत सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण