‘लखर लखर’ले नचाउला त दर्शक ?
बिहीबार, १७ भदौ २०७८, २२ : ११
काठमाडौँ । दिनेश गौतमको स्वर रहेको डान्सिङ बिटको गीत ‘लखर लखर’ सार्वजनिक भएको छ । गीतका शब्द राजीव थापा (राज श्री) र पुस्तक प्रसादको संगीत छ । युवापुस्ता लक्षित गीतमा केही फरक प्रयोग गरिएको छ ।
एक अधबैँसे साइला दाइलाई केन्द्रमा राखेर निर्माण गरिएको गीतमा अनु सिंहको स्वर रहेको छ । भारतीय मुलकी गायिका अनुको यो पहिलो नेपाली गीत हो । देव धिमालको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोमा विजयराज भुर्तेल र रञ्जिता विश्वकर्मामाथि फिचर छ । रमाइलो गीत ‘लखर लखर’ ले दर्शकको मन जित्ने अपेक्षा गायक गायिकाको रहेको छ । गीतले हरेक वर्गको दर्शक नचाउने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण