परमिताले गाइन् ‘मायाको भूल’
शनिबार, १९ भदौ २०७८, १४ : २१
अभिनेत्री तथा मोडल परमिता आरएल राणा गायिका पनि हुन् । उनले बेला–बेलामा स्वरमा गीत ल्याउने गर्छिन् । अहिले भने उनले ‘मायाको भूल’ बोलको गीत सार्वजनिक गरेकी छिन् । उनकै स्वर पिरो राना र परमिताकै शब्द रहेको गीतमा प्रेममा बारम्बार धोका पाएपछि यूवतीले लिएको बदलाको कथा समेटिएको छ ।
गीतको भिडियोमा पनि परमिता आफैं देखिएकी छन् । उनलाई मोडलिङमा करुणा श्रेष्ठ र आशिष केसीले साथ दिएका छन् । भिडियो जेम्स लामाले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्याण्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण