अस्वस्थ्यताबीच कार्यकर्ता भेलामा ओली, तस्बिरमा हेर्नुहोस्
शनिबार, १९ भदौ २०७८, १६ : ००
नेकपा एमालेले शनिबार राजधानीमा बृहत् कार्यकर्ता भेला आयोजना गरेको छ । काठमाडौँ महानगर कमिटीद्वारा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी भएका छन् ।
अस्वस्थताका बाबजुद कार्यक्रममा सहभागी भएका ओलीको जोस भने कम देखिएन । उनले सरकारदेखि एमालेबाट अलग भएर नयाँ दल खोलेका माधव नेपालमाथि फायर खोलेका थिए । संक्षिप्त सम्बोधन गरेका ओलीले आफूलाई थकानका कारण ज्वरो नै आएको र डाक्टरहरूले आराम गर्नु भनेको बताए । उनले अब केही दिन आराम गर्ने पनि मञ्चबाट जानकारी दिए । यसअघि उनको सचिवालयले आज उनी कुनै पनि कार्यक्रममा सहभागी नहुने बताएको थियो ।
याे पनि












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

