तुला पर्वतको गीत ‘तिम्ले माया मारेर’ सार्वजनिक
बुधबार, २३ भदौ २०७८, १२ : ३३
गायक तथा संगीतकार तुला पर्वतको गीत ‘तिम्ले माया मारेर’ सार्वजनिक गरिएको छ । गीतमा शब्द तथा संगीत समेत शर्माकै रहेको छ ।
गीतको भिडियो रमेश अधिकारी, श्रीराम पोखरेल र सुनिता अधिकारीको अभिनय छ । मकाउका पर्यटकीय र रमाइला स्थलहरुमा छायांकन भएको भिडियोमा प्रेम, रोमान्स र विरह देखाउन खोजिएको छ ।
भिडियोमा गायक पर्वतकै छायाँकन, सम्पादन तथा निर्देशन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण