बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभाको बैठक फेरि १५ मिनेटका लागि स्थगित

शुक्रबार, २५ भदौ २०७८, १४ : ५१
शुक्रबार, २५ भदौ २०७८

सभामुख अग्निप्रसाद सापकोटाले एमाले सांसदहरुले लगातार नाराबाजी गरेपछि दोश्रो पटक फेरि १५ मिनेटको लागि संसद बैठक स्थगित गरेका छन् ।

१५ मिनेट स्थगित भएको आजको दोश्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन अध्यादेश २०७८ पेश गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप