अभिनयमा फर्किइन् रिश्मा
शनिबार, २६ भदौ २०७८, २० : ५७
कब्बड्डी अभिनेत्री रिश्मा गुरुङ विवाह पछि अभिनयबाट टाढा भएकी थिइन् । अहिले भने उनी फेरि अभिनयमा फर्किएकी छन् । उनलाई गायक तथा निर्देशक कृष्ण केसीले आफ्नो ‘जाले रुमाल’ म्युजिक भिडियो मार्फत अभिनयमा फर्काएका हुन् ।
केसीकै स्वर तथा शब्द रहेको गीतमा सुरेश अधिकारीको सङ्गीत छ । गीतमा बुद्धि तामाङ र रिश्मा गुरुङको जोडी देख्न सकिन्छ । गीतको भिडियोमा कृष्ण केसीकै निर्देशन छ ।
मौसम हिमालीको कोरियोग्राफी रहेको भिडियोमा रिश्मा र बुद्धिको रोमान्स देख्न सकिन्छ । पवन सुस्लिङको सम्पादन तथा छायाङ्कन भिडियोमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण