सभामुख सापकोटा प्रचण्ड र माधव नेपालको मुख बने : महेश बस्नेत
सोमबार, २८ भदौ २०७८, २१ : ४०
१
नेकपा एमालेका युवा नेता महेश बस्नेतले सभामुख अग्नि सापकोटा पदीय मर्यादा भुलेर प्रचण्ड र माधव नेपालको मुख बनेको आरोप लगाएका छन् । सभामुख सापकोटाले संसदलाई कुनै काम नलाग्ने अवस्थामा पुर्याएको आरोप लगाउँदै उनले प्रतिनिधिसभाको मुख बन्नुपर्नेमा प्रचण्ड र नेपालको मुख बनेको बताए ।
सोमबार साँझ बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै युवा संघ नेपालका पूर्व अध्यक्ष समेत रहेका बस्नेतले यही अवस्था कायम रहे प्रतिनिधिसभा चल्न नसक्ने अवस्थामा पुग्ने बताए । उनले पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्ड एक्लिँदै गएको समेत दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण