जलमग्न ढुंगेधारा (फोटोफिचर)
मंगलवार बिहानको अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्र जलमग्न भएका छन् । तीमध्येका एक ढुंगेधारा क्षेत्रमा बिहान ९ बजेसम्म पनि सडक जलमग्न नै रहेका छन् । ढल निकासको उचित व्यवस्था नभएका कारण राति भएको वर्षाको पानी भरिएर वरपरका घर तथा बस्ती डुबेका छन् ।
“बिहान २ बजेदेखि पानी दर्किन थालेको थियो । बिहान ५ बजेतिर उठेर यसो पसल तिर आएका थियौं पानी त झण्डै–झण्डै सटरसम्म आइपुगेको थियो । मेरो पसल अलिक अग्लो ठाउँमा भएकोले पानी पस्न पाएन तर अरुको पसल भने मज्जाले डुबायो,” एराहिटीमा तरकारी पसल गरेर बसेकी लक्ष्मी पन्तले रातोपाटीलाई भनिन् ।
बिहानको अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्र जलमग्न भएका छन् । तीमध्येका एक ढुंगेधारा क्षेत्रमा बिहान ९ बजेसम्म पनि सडक जलमग्न नै रहेका छन् । ढल निकासको उचित व्यवस्था नभएका कारण राती भएको वर्षाको पानी भरिएर वरपरका घर तथा बस्ती डुबेका छन् ।
“बिहान २ बजेदेखि पानी दर्किन थालेको थियो । बिहान ५ बजेतिर उठेर यसो पसल तिर आएका थियौं पानी त झण्डै झण्डै सटरसम्म आइपुगेको थियो । मेरो पसल अलिक अग्लो ठाउँमा भएकोले पानी पस्न पाएन तर अरुको पसल भने मज्जाले डुबायो,” एराहिटीमा तरकारी पसल गरेर बसेकी लक्ष्मी पन्तले भनिन् ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण