अस्ट्रेलियामा तामाङलाई म्यान फिजिक्स २०२१ को उपाधि
बुधबार, २७ असोज २०७८, १३ : ०२
विजयसिंह तामाङले साउथ अस्ट्रेलियाको म्यान फिजिक्स २०२१ को उपाधि जित्न सफल भएका छन् । उक्त उपाधि जितेसँगै उनी अस्ट्रेलियाको एडिलेड स्टेटको च्याम्पियन बनेका छन् ।
यसभन्दा पहिले उनले वि.सं.२०७३ सालमा मिस्टर कोसी मा समेत आफ्नो तौल समूह ७०+ मा द्वितिय बन्न सफल भएका थिए । उनी अस्ट्रेलियामा जान पूर्व धरानमा रहेका माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरको ट्रेनर समेत हरेका थिए । म्यान फिजिक्समा वर्ल्ड च्याम्पियन बनिसकेका सुजन शिल्पकारले उनलाई विशेष ट्रेनिङ दिएका थिए । म्यान फिजिक्स २०२१ प्रतियोगिता यही अक्टोबर ३ तारिखमा सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रसेल्समा निर्माणाधीन भवनमा भीषण आगलागी : लिफ्टभित्रै कयौँको मृत्यु, ६ जना अझै बेपत्ता
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण