नगरकोटबाट हेर्नुस् मुस्कुराएको हिमाल
बिहीबार, २८ असोज २०७८, १० : २९
यति बेला कोरोनाको कहर नहुँदो हो त पर्यटकीय क्षेत्र नगरकोटमा स्वदेशी तथा विदेशी पर्यटकहरूको घुइँचो हुने थियो । यहाँका होटल, रेस्टुरेन्ट, होमस्टे र रिसोर्टमा पाहुनाको हुल हुने थियो । तर,कोरोना भाइरसको जोखिम कम हुँदै गएपछि भने नगरकोट र आसपासका स्थान आन्तरिक पर्यटकको चहलपहल देखिन थालेको छ ।
बिहान नगरकोट नजिकैको ढाडागाउँबाट खुलेको हिमालको मनमोहक दृश्य देखिएको छ । यहाँबाट जुगल, गौरी शंकर, लाङटाङ, सगरमाथालगायतका हिम शृङ्खलाको दृश्य देखिन्छ ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण