सुदूरपश्चिममा बाढी : किसानको धान डुब्यो (तस्बिरहरु)
मङ्गलबार, ०२ कात्तिक २०७८, ११ : ५८
आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशमा बाढीको जोखिम बढेको छ भने कयौं क्षेत्रमा धान बाली डुबेको छ । निरन्तर वर्षाका कारण डुबानमा परी कैलाली र कञ्चनपुरका किसानले खेतबारीमा लगाएको तरकारी बाली र धान नष्ट भएको हो ।
धनगढी उपमहानगरपालिकाका केही क्षेत्र डुबानमा परेका छन् । धनगढी बजार क्षेत्रको एलएन चोक, विशालनगर, पार्क मोड, राजपुर क्षेत्र डुबानमा परेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी पहरोका कारण ५७ स्वास्थ्य संस्थामा क्षति
-
सभागृहमा कृषि तथा घरेलु उद्यमी मेला र दसैँ महोत्सव सुरु
-
सजाइए शक्ति पीठहरू, तस्बिरमा हेर्नुहोस्
-
यस्तो छ देशभरका सडकको अवस्था
-
सीके राउतसँग सम्बन्ध विच्छेद अस्वीकार गर्दै सोनीले मानसिक स्वास्थ्य जाँचको माग गरिन्
-
मधेस सरकारले जनकपुरमा अत्याधुनिक शौचालय बनाउँदै