नवलपरासीमा बसको ठक्करबाट एक पुरुषको मृत्यु
शुक्रबार, ०५ कात्तिक २०७८, १८ : ०६
नवलपरासी (पश्चिम)मा बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । जिल्लाको सुनवल नगरपालिका–१ स्थित सडकमा बसको ठक्करबाट सोही नगरपालिका–६ का ४१ वर्षीय चित्रबहादुर गुरुङको मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते गुरुङको जिल्ला अस्पताल परासीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण