मेयर कप भेट्रान्स फुटबल : फर्पिङ स्पोर्टस डेभलपमेन्टको विजयी सुरुवात
सोमबार, ०८ कात्तिक २०७८, १७ : ४३
फर्पिङ स्पोर्टस डेभलपमेन्टले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा फर्पिङले फुटबल फेलोसिपलाई ११–० गोल अन्तरले पराजित गरेको हो ।
फर्पिङको जितमा निरज श्रेष्ठले चार गोल गर्दा गणेश लावतीले ह्याट्रिक पूरा गरे ।
त्यस्तै नरकुमार राईले २ गोल तथा अनिल गुरुङ र सल्यान खड्गीले एक–एक गोल गरे । हाम्रो फुटबल नेपालको प्रायोजन रहेको फर्पिङका क्याप्टेन कृष्ण गुरुङ पेनाल्टी गोल गर्न चुकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण