कलाकार सुरवीर पण्डित ‘दाह्री बा’लाई पितृ शोक
बुधबार, २४ कात्तिक २०७८, १९ : १२
कलाकार सुरवीर पण्डित ‘दाह्री बा’लाई पितृ शोक परेको छ । उनका ७८ बर्षिय बुबा लोकबहादुर पण्डितको बुधबार दिउँसो ह्याम्स अस्पतालमा निधन भएको हो । कलाकार माधव पण्डितका बुबा समेत रहेका उनी
लामाे समयदेखि दमकाे रोगबाट पीडित रहेका थिए । लोकबहादुर बुधबार साँझ पशुपतिमा आर्यघाटमा अन्तिम संस्कार गरिएकाे छ । लाेकबहादुरकाे निधनप्रति विभिन्न कलाकारले सामाजिक संजालबाट श्रद्धाञ्जली ब्यक्त गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
-
झापाबाट खैरो हेरोइन सहित भारतीय युवक पक्राउ
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण