पशुपतिदेखि काशी–विश्वनाथ मोटरसाइकल र्याली सुरू (फोटोफिचर)
बिहीबार, २५ कात्तिक २०७८, १० : २१
पशुपतिनाथदेखि काशी–विश्वनाथसम्मको मोटरसाइकल यात्रा बिहीबारबाट सुरू भएको छ । ३४ वटा बाइकमा सवार राइडरहरू झन्डै ९ सय किलोमिटर दूरी पूरा गरेर कार्तिक ३० गते नेपाल फर्कने कार्यक्रम रहेको राइडर ग्रुप काठमाडौं लिजेन्डसका रमेश अवालेले जानकारी दिए ।
संस्कृति तथा पर्यटन मन्त्री प्रेम आले, नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालगायतले झन्डा हस्तान्तरण गर्दै राइडरहरूको बिदाई गरे । तस्बिर : कृष्ण खड्का/रातोपाटी



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण